Logo
समाचार
इलाम-२ र बझाङ प्रदेशसभा-१ मा वैशाख १५ गते उपनिर्वाचन

काठमाडौँ, १३ फागुन । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा-१ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी

विश्वकप क्रिकेट लिग: नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ, १३ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेदरल्याण्ड्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा

माओवादी स्थायी समिति बैठकको समय सर्‍यो

काठमाडौँ, १३ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकको समय फेरि सरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार बिहान ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक

आइसीसी विश्वकप क्रिकेट लिग २ मा नेपाल ब्याटिङ गर्दै

काठमाडौँ, १३ फागुन । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई

आर्थिक अभावले शिक्षा पदक अलपत्र

काठमाडौँ, १३ फागुन । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका

मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक: मन्त्री राई

काठमाडौँ, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भारतमा तीर्थयात्री बोकेको ट्रयाक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गयो

भारत, १२ फागुन । भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्रयाक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गएको छ भने दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तर प्रदेशको

अमेरिकी सेनाले हुथी विद्रोहीको अखडामा गर्‍याे आक्रमण

यमन, १२ फागुन । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको अखडामा फेरि आक्रमण गरेको जनाएको छ । पछिल्लो आक्रमणमा अमेरिकी सेनाले सात वटा मोबाइल एन्टी-शिप मिसाइल नष्ट गरेको दाबी गरेको बीबीसीले

मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ: डा.कोइराला

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताएका छन् । कांग्रेस पूर्वमहामन्त्री डा.कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट

रुसको दोस्रो ए-५० जासूस विमान खसालेको युक्रेनको दाबी

युक्रेन, १२ फागुन । युक्रेनले रुसको ए-५० सैन्य जासूस विमान खसालेको दाबी गरेको छ । एक महिनामा दोस्रो पटक रुसी जासूस विमान खसालेको युक्रेनको दाबी छ । पछिल्लो पटक रुसको