Logo
समाचार
बिजुली पाउन भतेर लाउनुपर्ने

नवलपुर, ७ माघ । अरू समय यतिबेला टहटह घाम लाग्ने भए पनि जाडोको समय भएकाले गाउँ नै हुस्सुले ढाकेको छ । तत्काल हुस्सु फाटेर घाम लाग्ने अवस्था पनि देखिएको छैन

बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

म्याग्दी, ६ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिएका छन् । बेनी-जोमसोम-कोरला सडक म्याग्दी खण्डको आज निरीक्षणका

राष्ट्रियसभा निर्वाचन: प्रचार-प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार-प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र

एकीकृत समाजवादीको आम्दानी करिब आठ करोड

काठमाडौँ, ६ माघ । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात

दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ: सशस्त्र प्रहरी बल

काठमाडौँ, ६ माघ । नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म

प्रधानमन्त्री कप क्रिकेट: मधेसले कर्णालीलाई हरायो

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको

विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु

चीन, ६ माघ । मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, “हेनानको यान्शान्पु

अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष

सुनसरी, ६ माघ । सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ । उच्च अदालतले

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाकाले दिए राजीनामा

काठमाडौँ, ६ माघ । जाका अशरफले पाकिस्तान क्रिकेट बोर्ड अन्तरिम व्यवस्थापन समिति (आईएमसी) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् । पाकिस्तान क्रिकेट बोर्डको व्यवस्थापन समिति (एमसी) को लाहोरको राष्ट्रिय क्रिकेट

एसियन कप फुटबल: इन्डोनेसिया, इराक र इरान विजयी

कतार, ६ माघ । एएफसी एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसिया विजयी भएका छन् । गएराति भएको खेलमा इन्डोनेसियाले भियतनामलाई १-० गोलले हराएको हो । उसका अस्नावी बाहरले खेलको