Logo
समाचार
प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीको क्रियाशीलता: १५ दिनभित्र राय नदिए फाइल स्वत: सदर

काठमाडौँ, १८ माघ । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा

सांसद नेम्वाङको स्वास्थ्यमा सुधार

काठमाडौँ, १८ माघ । पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङका सहयोगी सन्दीप राईका अनुसार चिकित्सकले

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी अध्ययन समिति गठन

काठमाडौँ, १८ माघ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी)मोडलमा सञ्चालन गर्ने सम्बन्धमा एक अध्ययन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ, १८ माघ । सरकारले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय व्यापार सहजीकरण

एसियन कप फुटबल: जापान र इरान क्वाटरफाइनलमा

कतार, १८ माघ । एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनमा प्रवेश गरेको छ । कतारमा भैरहेको खेलमा जापान ३-१ गोलले विजयी भएको हो । यस्तै बुधबार

पोखरा गोल्डकपमा चर्च ब्वाइज र आर्मी भिड्दै

कास्की, १८ माघ । पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय« अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि

सामाजिक सञ्जालमार्फत बालबालिकालाई हानी पुगेकोमा जुकरबर्गले माफी मागे

अमेरिका, १८ माघ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट हानी पुगेका बालबालिकाका परिवारसँग माफी मागेका छन् । अमेरिकी संसद सिनेटमा सुनुवाइका क्रममा

छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु

काठमाडौँ, १८ माघ । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा

यु-१९ विश्वकप क्रिकेट: नेपालद्वारा बङ्गलादेशसामु १७० रनको लक्ष्य

दक्षिण अफ्रिका, १७ माघ । आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक

सांसद नेम्बाङको स्वास्थ्यमा समस्या, उपचारका लागि काठमाडौँ लगियो

ताप्लेजुङ, १७ माघ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ लगिएको हो । नेकपा (एमाले)