
काठमाडौँ, १९ माघ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय प्रणालीलाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताएका छन् । ऊर्जा मन्त्रालयमा आज

काठमाडौँ, १९ माघ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ । दोलखा निवासी

काठमाडौँ, १९ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन महिना लामो अनुसन्धानपछि मात्रै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ । सीआईबीले

इजरायल, १९ माघ । इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेशन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो । यो फिर्ता स्थायी

काठमाडौँ, १९ माघ । नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध भएकी छन् । फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई

भारत, १९ माघ । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवा सफाइपछि रिहा भएको छ । ‘टाइम्स अफ इन्डिया’ का अनुसार आर्थिक राजधानी

काठमाडौँ, १९ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेको सचिवालयका अनुसार संसद् अधिवेशनको तयारीबारे आज अपराह्न ४ बजे छलफल

दक्षिण अफ्रिका, १९ माघ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग टस हारेको छ । यससँगै नेपालले पहिला फिल्डिङ गर्दैछ ।

सर्लाही, १९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर

तौलिहवा, १९ माघ । प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ ।