Logo
समाचार
गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को ः व्यवसायीद्वारा स्वागत

गण्डकी, २१ माघ । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा

कर्मचारीका लागि नयाँ मापदण्ड ल्याइँदै

काठमाडौँ, २१ माघ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ । नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा

अमेरिकाद्वारा इराक र सिरियामा हवाई आक्रमण

अमेरिका, २० माघ । जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । एबीसी न्यूजले एक अमेरिकी अधिकारीलाई

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौँ, २० माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसँग बयान सुरु, नियमविपरीत भए जग्गा फिर्ता गर्ने प्रतिबद्धता

काठमाडौँ, २० माघ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा

सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुको प्रयास असफल

सोमालिया, २० माघ । सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुले अर्को प्रयास गरेको पाइएको छ । जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २० माघ । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । सचेतक महेश बर्तौलाका अनुसार बैठक आज र भोलि दुई दिन बस्नेछ । मध्याह्न १२ बजे सुरु हुने

एसियन कप फुटबल: दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा

कतार, २० माघ । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा पुगेका छन् । शुक्रबार राती सम्पन्न खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २-१ गोलले र जोर्डनले ताजकिस्तानलाई १-० गोलले

काठमाडौँ महानगरभित्रका पेट्रोलपम्प अब पहेँला हुने

काठमाडौँ, २० माघ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पमा पहिचान तथा एकरुपताका लागि पहेँलो रङ लगाइने भएको छ । काठमाडौँ महानगरपालिकाको सम्मन्वयमा पेट्रोलपम्प सञ्चालक, सरोकारवाला सङ्घसंस्था तथा निकायका प्रतिनिधिको

नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौँ, २० माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शुक्रवार भएको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा