Logo
समाचार
आईसीसीले श्रीलङ्कामाथि लगाएको निलम्बन हटायो

श्रीलङ्का, १५ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । गएको नोभेम्बरदेखि श्रीलङ्कामाथि लगाएको प्रतिबन्ध बोर्ड बैठकले तत्काल लागू हुने गरी हटाएको हो

एसियन कप फुटबल: अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा

कतार, १५ माघ । एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो प्रि-क्वाटरफाइनलमा इन्डोनेसियालाई ४-० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो ।

कांग्रेसको केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा

काठमाडौँ, १५ माघ । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा पुगेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय प्रतिनिधि, प्रदेशले तोकेको पदाधिकारी भिन्न-भिन्न

ग्राभेल हुँदा चलेका विमानस्थल कालोपत्र भएपछि बन्द

काठमाडौँ, १५ माघ । सबै मौसममा नियमित उडान होस् भनेर विमानस्थलको स्तरोन्नति गरिन्छ । तर ग्राभेल हुँदा सञ्चालन हुने गरेका विमानस्थल धावन मार्ग स्तरोन्नति गरी कालोपत्रे बनाएपछि चाहिँ सञ्चालन भएका

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

गण्डकी, १५ माघ । साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाका आइतवार भएको

१ सय ९० रनले पछि परेकाे इङ्ग्ल्यान्डले भारतलाई हरायाे

भारत, १४ माघ । इङ्ग्ल्यान्डले पहिलो टेस्ट क्रिकेटमा भारतलाई हराएको छ । पहिलो इनिङ्समा १ सय ९० रनले पछि परेको इङ्ग्ल्यान्डले भारतलाई २८ रनले हरायो । योसँगै इङ्ग्ल्यान्डले ५ खेलको

जनताका गुनासा सुन्दै महामन्त्री थापा

मोरङ, १४ माघ । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा

वेस्ट इन्डिजले २७ वर्षपछि अस्ट्रेलियालाई हरायाे

अस्ट्रेलिया, १४ माघ । वेस्ट इन्डिजले २७ वर्षपछि टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई हराएको छ । ब्रिसबेनमा भएको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ८ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको

बेलायतले राष्ट्रसङ्घीय निकायलाई दिँदै आएको सहयोग रोक्यो

बेलायत, १४ माघ । बेलायतले प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र सङ्घको राहत संस्था (यूएनआरडब्ल्यूए) को लागि गर्दै आएको सहयोग रोक्ने घोषणा गरेको छ । गएको अक्टोबर ७

सुदूरपश्चिम माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन निर्देशन

धनगढी, १४ माघ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । शनिबार बसेको प्रदेश समितिको बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई