Logo
समाचार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, ६ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, ५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट

भूमि सम्बन्धी संशोधन विधेयकको प्रतिवेदन समितिबाट पारित

काठमाडौं, ५ भाद्र । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको अन्तिम प्रतिवेदन समितिबाट बहुमतले पारित भएको छ ।

देश बरबाद पार्ने काममा काँग्रेस-एमाले दुवै बराबर जिम्मेवार- राजेन्द्र लिङ्देन

काठमाडौं, ४ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले देशमा बढ्दो बेरोजगारीका कारण छोराछोरीलाई बिदेशमा बेच्नु परिरहेको बताउनुभएको छ । झापाको भद्रपुरमा बुधवार आयोजित राप्रपा

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं, ४ भाद्र । संघीय संसद् प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं, ३ भाद्र । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौं, १ भाद्र । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्

रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं, ३१ साउन । सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ । लामिछानेले सरुवाका लागि निवेदन

‘मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

काठमाडौं, ३० साउन । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म

मुआब्जा दिने पैसा नहुँदा नेपालको रेल सपना अनिश्चित

काठमाडौं, ३० साउन । नेपाललाई रेलमार्गले युरोपसँग जोड्ने महत्त्वाकांक्षी योजना मुआब्जा वितरण गर्ने रकमको अभावमा अलपत्र परेको छ। ‘ट्रान्स–एसियन रेल्वे’ (टीएआर) को ‘मिसिङ लिंक’को रुपमा रहेको मेची–महाकाली रेलमार्ग निर्माण गर्न