Logo
समाचार
आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौं, २६ पुष । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो बैठकले दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने

सहारा नेपालको २९ औँ वार्षिक साधारणसभा सम्पन्न, ४३ जिल्लामा फैलियो सेवा दायरा

झापा, २५ पुष । गरिबी न्यूनीकरणका लागि सशक्तिकरण, जीविकोपार्जन, स्वास्थ्य र वातावरण संरक्षणमा क्रियाशील सहारा नेपालले आफ्नो २९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। झापाको बिर्तामोड–२ चारपानेमा रहेको केन्द्रीय कार्यालयमा

निर्वाचनको लागि झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा, २५ पुष । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर विभिन्न सुरक्षा निकायको संयुक्त परिचालन गर्ने निर्णय गरेको जनाएको छ।

बालुवाटारमा कार्की–ओली भेट, निर्वाचनबारे आश्वासन र विश्वासको संवाद

काठमाडौं, २४ पुष । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। लामो समय संवादविहीन रहेका दुई शीर्ष नेताबीच

लिङ्देन र लामिछानेबीच आज बिहान भेटवार्ता

काठमाडौं, २४ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय

एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं, २४ पुष । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग

राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

काठमाडौं, २३ पुष । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १८ पदमा हुने निर्वाचनका लागि बुधबार ४४ जनाले प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दिएका

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं, २३ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेदेखि बस्नेछ । बैठकमा पार्टी महाधिवेशन विवाद र

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं, २३ पुष । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभरका प्रदेश कार्यालयमार्फत उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने

राजनीतिक गतिविधिमा संलग्न हुन चाहने मन्त्रीहरूलाई सरकार छोड्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २२ पुष । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा सक्रिय हुन चाहने मन्त्रीहरूलाई सरकारबाट बाहिरिन निर्देशन दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मुलुक निर्वाचन प्रक्रियातर्फ अग्रसर भइरहेका बेला