
काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ। बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र

काठमाडौं, १७ साउन । अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको परिषद् बैठकमा राप्रपाको तर्फबाट प्रतिनिधित्व गर्दै संघको सह-अध्यक्षमा राप्रपा केन्द्रीय सदस्य हिकमत जंग कार्की निर्वाचित भएका छन्। परिषद बैठक अमेरिकाको

काठमाडौं, १६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिनेहुनु भएको छ। आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि लामा राजीनामा दिन तयार हुनुभएको हो । सभापति देउवाले पनि

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवासहित दुई दलका शीर्ष नेताको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक एक घण्टा छलफल गरेर

हेटौंडा, १३ साउन। बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन्। आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने

काठमाडौं, ११ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई हातखुट्टा बाँधिएको कैदीको रूपमा राखिएको बताउनुभएको छ । तीनकुने घटनाका कारण डिल्लीबजार कारागारमा रहेका प्रसाईंले शनिबार फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्नुभएको

काठमाडौं, ९ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दलकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । बिहीबार दलको कार्यालयमा बसेको बैठकले इन्द्रबहादुर बानियाँको

हेटौंडा, ९ साउन । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन्। कांग्रेसबाट मन्त्री बनेका चार जनाले संयुक्त रुपमा राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी,

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताउनुभएको छ । शुक्रबार बिहान सामाजिक सञ्जामा उनले थकित भएकाले हिजो (बिहीबार)बाहिरका कुनै कार्यक्रममा

काठमाडौं, ९ साउन । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई