Logo
समाचार
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित: सभामुख

काठमाडौँ, २८ मङ्सिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना

विद्युतीय सवारीको भाडा निर्धारण गर्न ढिलाइ

काठमाडौँ, २८ मङ्सिर । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका

भारतको संसदमा आक्रमण प्रयास: दुईजना पक्राउ, बैठक स्थगित

भारत, २७ मङ्सिर । भारतको राजधानी नयाँ दिल्लीमा संसद चलिरहेका वेला एक व्यक्ति हामफालेपछि भारतको संसद बैठक स्थगित भएको छ । संसदको हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक

गाजामा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव बहुमतले पारित

काठमाडौँ, २७ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको महासभामा गाजा क्षेत्रमा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव बहुमतले पारित भएको छ । यो प्रस्तावमा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १५३ राष्ट्रले मत दिएका अल

गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको छ: बाइडेन

अमेरिका, २७ मङ्सिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको बताएका छन् । इजरायलप्रति अमेरिकाको यो टिप्पणीलाई निकै कडा रुपमा हेरिएको छ ।

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, २७ मंसिर । म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । खराब सिजनबाट गुज्रिरहेको युनाइटेड मंगलबार बायर्न म्युनिखसँग पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको हो । आफ्नै मैदान ओल्ड

८ वर्षमा बनेका तीन पिलरको १२ करोड भुक्तानी, पुल अलपत्र

कञ्चनपुर, २७ मङ्सिर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस

भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

काठमाडौँ, २७ मङ्सिर । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ ।

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

काठमाडौँ, २६ मङ्सिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । थानीले मङ्गलवार दिउँसो राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए ।

एमालेको संकल्प यात्रा उदयपुरको घुर्मी आइपुग्यो

उदयपुर, २६ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोशी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत