Logo
समाचार
‘आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ’

काठमाडौँ, १० मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताएका छन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख तथा उपसभामुख अष्ट्रेलिया जाँदै

काठमाडौँ, १० मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाने भएका छन् । संयुक्त

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

ग्रिस, १० मङ्सिर । चौध मानिस सवार कोमोरोस-ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक

क्यानडाको राजदूतमा सिफारिस पौड्यालकाे नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौँ, १० मङ्सिर । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आइतवार बसेको समितिको बैठकले पौडेलसँगको छलफल र सुनुवाइपछि नाम अनुमोदन गरेको

इजराइली सेनाद्वारा आठ जना प्यालेस्टिनीको हत्या

नाब्लस, १० मङ्सिर (एएफपी) ः इजराइली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । जेनिनमा ठूलो सङ्ख्यामा सशस्त्र सवारी

सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच

तनहुँ १० मङ्सिर । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएकाछन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने

उदयपुरमा स्कुल बस दुर्घटना: तीन जनाको मृत्यु, ३९ घाइते

उदयपुर, ९ मङ्सिर । उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीमा अवस्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना भएको छ । आज दिउँसो उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने

‘चिकित्सा शिक्षा अध्यापनमा सहजीकरण गर्नुपर्छ’

काठमाडौँ, ९ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताएका छन् । आज आयोजित कार्यक्रममा उनले चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण

जलवायु परिवर्तन मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको छ: प्रधानमन्त्री

काठमाडौँ, ९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताएका छन् ।

जाजरकोट भूकम्प: सार्वजानिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

जाजरकोट, ९ मङ्सिर । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश