Logo
समाचार
अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

काठमाडौँ, ५ मङ्सिर । द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन् । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका

श्रीलङ्काले चिनियाँ उद्यमीलाई थप लगानीका लागि प्रोत्साहन गर्ने

कास्की, ५ मङ्सिर । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र श्रीलङ्का भ्रमणमा रहेका चिनियाँ राज्य परिषद् सल्लाहकार शेन यिकिनबीच चिनियाँ उद्यमीहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने सहमति भएको छ । राष्ट्रपति

घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

रुकुमपश्चिम, ५ मङ्सिर । दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा

उपल्लो मुुस्ताङमा पर्यटक बढे

म्याग्दी, ५ मङ्सिर । अर्धनिषेधित क्षेत्रको रूपमा रहेको उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । उपल्लो मुुस्ताङमा सन् २०२३ को करिब ११ महिनाको अवधिमा तीन हजार जनाभन्दा बढी

माल्दिभ्सले आफ्नो देशमा रहेका भारतीय सेना फिर्ता पठाउने प्रक्रिया थाल्यो

फाइल तस्बिर माल्दिभ्स, ४ मङ्सिर । माल्दिभ्सका एक वरिष्ठ अधिकारीले भारतीय सैनिकलाई फर्काउने प्रक्रिया सुरु भएको बताएका छन् । माल्दिभ्समाा ७७ जना भारतीय सैनिक रहेको अनुमान छ । गएको सेप्टेम्बरमा

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

काठमाडौँ, ४ मङ्सिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि

गाजामा मानवीय सङ्कट रोक्न विश्वले तुरुन्त कदम चाल्नुपर्छ: चिनियाँ विदेशमन्त्री

चीन, ४ मङ्सिर । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

इलाम बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या तीन पुग्यो

झापा, ४ मङ्सिर । मेची राजमार्गको रोङ गाउँपालिका-३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको

इजरायलमा बेपत्ता जोशीको अवस्था अझै अज्ञात, खोजी कार्य जारी

काठमाडौँ, ४ मङ्सिर । इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ । दक्षिणी इजरायलको

निःशुल्क जिपिएस पनि जोडेनन् यातायात व्यवसायीले

काठमाडौँ, ४ मङ्सिर । सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम ९भिटिएस० मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि