Logo
समाचार
इलाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु, ३६ जना घाइते

इलाम, ३ मङ्सिर । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्ला

७० बर्षीया भूकम्पपीडित वृद्धाको मृत्यु

जाजरकोट, ३ मङ्सिर । अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु

भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौँ, ३ मङ्सिर । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अन्तर्राष्ट्रिय

विश्वकप क्रिकेट फाइनल: भारतले दियाे अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य

काठमाडौँ, ३ मङ्सिर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५०

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा

काठमाडौँ, ३ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा

बङ्गलादेशका क्रिकेट कप्तान शकिब अल हसन राजनीतिमा प्रवेश

बङ्गलादेश, ३ मङ्सिर । बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन् । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उनले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका

विश्वकप क्रिकेट फाइनल: अस्ट्रेलियाले टस जितेर बलिङ राेज्याे

काठमाडौँ, ३ मङ्सिर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा अस्ट्रेलियाले टस जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बलिङ रोजेका हुन् ।

दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्छ: मन्त्री साउद

कञ्चनपुर, ३ मङ्सिर । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुककोे आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन् । कञ्चनपुर

विश्वकप क्रिकेट फाइनल: भारत र अस्ट्रेलियामा कसले मार्ला बाजी?

भारत, ३ मङ्सिर । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र

महिला टी-२० सिरिज: जापानलाई हराउँदै नेपाल तेस्रो

हङकङ, ३ मङ्सिर । चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा