Logo
समाचार
दक्षिण अफ्रिकाले दियाे अस्ट्रेलियालाई २ सय १३ रनकाे लक्ष्य

भारत, ३० कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनको लक्ष्य दिएको छ । कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका

भूकम्पपीडितलाई इयूको अट्ठाइस करोड असी लाख

काठमाडौँ, ३० कात्तिक । युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने

माओवादी केन्द्रद्वारा शोक व्यक्त

काठमाडौँ, ३० कात्तिक । नेकपा(माओवादी केन्द्र)ले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दु:ख व्यक्त गरेको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार

एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

दक्षिण कोरिया, ३० कात्तिक । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ राेज्याे

भारत, ३० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासँगको खेलमा दक्षिण अफ्रिकाले टस जितेको छ । कोलकाताको इडेन गार्डेन्समा टस जितेर दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ब्याटिङ रोजेका

चीनमा आगलागी हुँदा ११ जनाको मृत्यु

बेइजिङ, ३० कार्तिक । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । ५१ जनालाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको

केन्यामा बाढी: ४६ जनाको ज्यान गयो, हजारौँ विस्थापित

केन्या, ३० कात्तिक । केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई

चीन र अमेरिका संयुक्त जलवायु कार्यदल गठन गर्न सहमत

चीन, ३० कात्तिक । यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा केन्द्रित एउटा कार्य समूह गठन गर्न सहमत भएका छन् । दुवै सरकारले ऊर्जा

महिला टी-२० सिरिजः नेपालले आज हङकङसित खेल्ने

काठमाडौँ, ३० कात्तिक । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा

भारतले दियाे न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे लक्ष्य

भारत, २९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ । मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले