Logo
समाचार
बाजुरामा भूकम्पको धक्का

बाजुरा, २१ कात्तिक । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२:५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टर स्केलको भूकम्प गएको

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, २१ कात्तिक । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री

सुडानमा १६ लाखभन्दा बढी बालबालिका भोकमरीको जोखिममा

सुडान, २१ कात्तिक । संयुक्त राष्ट्रसङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व खाद्य

डाक्टरमाथि कुटपिट भएकाे विराेधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ, २१ कात्तिक । ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरुले आजदेखि आकस्मिकबाहेकका सेवामा उपस्थित नहुने घोषणा गरेका छन् । चिकित्सिकहरुले विज्ञप्ति निकालेर कुटपिटको विरोधमा आजदेखि सेवा बन्द गर्ने जानकारी गराएका

प्रथम वीरगञ्ज गोल्डकप ः नेपाल पुलिस क्लब सेमिफाइनलमा

वीरगञ्ज, २१ कात्तिक । नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले

भारतसँगकाे लज्जास्पद हारपछि श्रीलङ्का क्रिकेट बाेर्ड बर्खास्त

श्रीलङ्का, २० कात्तिक । विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको

जाजरकोटको रामिडाँडामा ५.८ रेक्टरको परकम्प

सुर्खेत, २० कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र

उपप्रधानमन्त्री खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा

काठमाडौँ, १९ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा पुगेका छन् । भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिएका उपप्रधानमन्त्री खड्का आज जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत

मोरक्कोमा भेटियाे १८ सय वर्ष पुरानो सहरको अवशेष

मोरक्को, २० कात्तिक । मोरक्कोका पुरातत्त्वविद्हरूले मोरक्कोको राजधानी रबातमा रोमन-युगको पुरातन सहर पत्ता लगाएका छन् । यो सहर दोस्रो शताब्दीको हो । हालै पत्ता लगाइएको पुरातात्त्विक स्थल प्रसिद्ध चेल्लाह साइटको

भूकम्प पीडित भन्छन्: अहिलेसम्म राहत पाएको छैन

रुकुम पश्चिम, २० कात्तिक । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका-६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा