
काठमाडौँ, २८ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त

चितवन, २८ कात्तिक । सङ्घीय सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ । अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो ।

काठमाडौँ, २८ कात्तिक । नेपाल सम्वत् ११४४ को अवसरमा आज देशका विभिन्न स्थानमा र्याली भएका छन् । नेपाल सम्वत्को आजबाट नयाँ वर्ष सुरु हुँदैछ । ललितपुर र भक्तपुरको थिमीमा नव

बेइजिङ, २८ कात्तिक (एएफपी) । बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन-अमेरिका सम्बन्धको स्थल थियो । सन् २०११ को भ्रमणमा

मुस्ताङ, २८ कात्तिक । मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर

ताप्लेजुङ, २८ कात्तिक । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ

काठमाडौँ, २८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताएका छन् । नेपालको मौलिक संवत्

भारत, २८ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुन: बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा

चितवन, २८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका-१ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई/दुई थान ब्ल्याङकेट

नाइजेरिया, २८ कार्तिक । नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले सोमबार जानकारी गराएअनुसार घटना