
हुम्ला, २७ कार्तिक । हुम्लाको सिमकोटबाट बाँकेको नेपालगञ्जका लागि उडान भर्ने क्रममा प्राविधिक समस्या आएपछि नेपाल एअरलाइन्सको ट्विनअटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ । जहाजको बायाँ इन्जिनमा खराबी आएपछि जहाज

बङ्लादेश, २७ कार्तिक । श्रमिकको विरोध प्रदर्शनका कारण बङ्लादेश अशान्त बन्दै गएको छ । सरकारले पारिश्रमिक बढाउन गरेको प्रस्ताव अत्यन्तै कम भएको विरोधमा तयारी पोसाक कारखानाका श्रमिकले निरन्तर प्रदर्शन गर्दै

काठमाडौँ, २७ कात्तिक । लक्ष्मी पूजाको साँझ आइतवार देशका विभिन्न भागमा लक्ष्मी पूजामा बालिएको दियो र विद्युत् सर्ट हुँदा आगलागी भएको छ । भोजपुर, खोटाङ, संखुवासभा, सुनसरी, बाँके, गोरखा लगायतका

सुर्खेत, २७ कात्तिक । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ६७ जना विद्यार्थीको मृत्यु भएको छ भने ३० प्रतिशत विद्यार्थी प्रभावित भएका छन् । कर्णाली प्रदेश सरकारको

कास्की, २७ कात्तिक । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । उक्त राजमार्गको पोखरा

काठमाडौँ, २६ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरुलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । नेपाललाई टी-२० विश्व कपमा पुर्याउन सफल

भारत, २६ कार्तिक । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ । बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले

काठमाडौँ, २६ कात्तिक । तिहारमा काठमाडौँमा २४सै घण्टा देउसीभैलो खेल्न पाइने भएको छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलो खेल्न कुनै सीमित समय निर्धारण नगरेको भन्दै काठमाडौँमा २४सै घण्टा

भारत, २६ कात्तिक । भारतको उत्तराखण्डमा रहेको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा ३६ जना मजदुर फसेका छन् । मजदुरको उद्धारका लागि सुरुङ थुनेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको उत्तरकाशीका एसपी

काठमाडौँ, २६ कात्तिक । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान