Logo
समाचार
इरानी जेलमा रहेकी नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा अनसन तोडेको घोषणा

कालिकोट, २५ कात्तिक । इरानी जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकी छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिलामाथि हुँदै आएको

गाजामा विद्यालयलाई लक्षित गरी क्षेप्यास्त्र र तोप आक्रमण

इजरायल, २५ कात्तिक । गाजा सहरको एउटा विद्यालयमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको अल-सिफा अस्पतालले जनाएको छ । गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुललाई लक्षित गरी हिजो क्षेप्यास्त्र र

श्रीलङ्का क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

श्रीलङ्का, २५ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको

विषाक्त तुवाँलोका कारण पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त

काठमाडौँ, २५ कात्तिक । विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त भएको छ । विषाक्त तुवाँलोका कारण हजारौँ मानिस बिरामी पर्न थालेका छन् । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको

राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता

जाजरकोट, २५ कात्तिक । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित

आज काग तिहार, भाइटीकाको साइत २९ गते १० ः ५१ बजे

काठमाडौँ, २५ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी

मुगु सामूहिक हत्या प्रकरण: भिसा नमिलाएको रिस फेर्न र सुन लुट्ने मनसायले

मुगु, २४ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका-६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो

फिफा विश्वकप छनाेट: यूएईसँग खेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाडौँ, २४ कार्तिक । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आज अन्तिम टोली घोषणा गरेका

न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै सुरु हुन्छ: प्रधानन्यायाधीश

काठमाडौँ, २४ कात्तिक । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले

गाजामा दैनिक चार घण्टा युद्धविराम

इजरायल, २४ कार्तिक । इजरायल गाजामा जारी आक्रमण दैनिक चार घण्टा स्थगित गर्न तयार भएको छ । उत्तरी गाजामा तीव्र कारबाही गरिरहेको इजरायल मानवीय सहायताका लागि भन्दै दिनमा चार घण्टा