
काठमाडौँ, ५ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय

काठमाडौँ, ५ कात्तिक । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन

मुम्बई, ४ कात्तिक । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ४०० रनको विशाल लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५०

पाकिस्तान, ४ कार्तिक । चार वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिग-एनका नेता नवाज शरीफ आज स्वदेश फर्किएका छन् । उनी यूएईबाट आज इस्लामाबाद पुगेका बीबीसी हिन्दीले जनाएको छ ।

काठमाडौँ, ४ कात्तिक । सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवद्र्धन र बिकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । आज महासङ्घमा आयोजित एक

मलेसिया, ४ कात्तिक । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । नेपालले जापानलाई १ सय ४३ रनले हराएको हो । वर्षाले प्रभावित खेलमा जापानले

इजरायल, ४ कात्तिक । पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ । दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले पनि

काठमाडौँ, ४ कार्तिक । विजयादशमी नजिकिँदै गर्दा काठमाडौँ उपत्यका छाडेर घर जानेको घुइँचो लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा-व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी

काठमाडौँ, ४ कात्तिक । इजरायल आक्रमणको क्रममा हमासले ७ अक्टोबरमा अपहरण गरेका दुई अमेरिककी नागरिकलाई मुक्त गरेको छ । कतारको मध्यस्ततामा हमासले शुक्रवार जुडिथ र नैटली नामका दुई अमेरिकी महिलालाई

काठमाडौँ, ४ कात्तिक । अदालत स्थापनाको ऐन कार्यान्वयनमा आएको २१ वर्षपछि विशेष अदालतले नियमावली पाएको छ । २०५९ असारदेखि ऐन कार्यान्वयन आए ऐनले तोकेको विषय समेटेर बनाउनुपर्ने नियमावली २१ वर्षपछि जारी