
काठमाडौं, ९ जेठ । नेपालमा जारी राजसंस्थावादी आन्दोलनलाई सम्बर्धनवादी दलहरुको अन्तर्राष्ट्रिय संस्था “इन्टरनेशनल डेमोक्रेसी युनियन” आइडियु समर्थन गरेको छ। आइडियुले नेपालमा जारी राजसंस्थावादी आन्दोलनका सम्बन्धमा दृढ ऐक्यबद्धता व्यक्त गरेको छ।

काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा

काठमाडौं, ९ जेठ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि हुने आफूहरूको आन्दोलन अनुगमन गरिदिन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेको छ। शुक्रबार समितिका संयोजक नवराज सुवेदी,

काठमाडौं, ९ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुनेमा भएको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले

काठमाडौं, ९ जेठ । भिजिट भिसामा बदमासी गरेको प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप ६ कर्मचारीलाई तानेको छ । यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित

काठमाडौं, ९ जेठ । गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता मधु चौलागाइले लेखकविरूद्व रिट दायर गर्नुभएको हो । रिट दर्ता

काठमाडौं, ७ जेठ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार तीन अर्ब ६८ करोड २२ लाख ४७

काठमाडौं, ७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ । केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो ।

काठमाडौं, ६ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर

विराटनगर, ५ जेठ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। सोमवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम