Logo
समाचार
ओलीलाई लिङदेनको जवाफ: आवश्यक परे झापा ५ मा प्रतिस्पर्धा गरौँला(भिडिओ)

झापा, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा सहभागी हुन चुनौती दिनुभएको छ । शनिवार

राप्रपा झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा निर्वाचीत

झापा, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन हुनु भएको छ । आज हुने जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा घोषणा गर्न लागेको हो

रास्वपा र राप्रपाले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने

काठमाडौं, १३ भदौ । दुई प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारको सम्बोधन बहिष्कार गर्ने निर्णय लिएका छन् । प्रधानमन्त्री

नेपालमा अब १८ देखि ३५ वर्ष उमेर समूहकालाई मात्रै युवा भनिने

काठमाडौं, १२ भदौ । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय

पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुहोला भन्ने कल्पना गरेको थिइनँः अध्यक्ष ओली

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन

रविको रिट न्यायाधीश विष्टको इजलासमा

बुटवल, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको टि न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । बिगो बुझाएर पनि जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनी उच्च

इम्बोस्ड नम्बर प्लेट जडानको यसअघिको निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, १० भाद्र । इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडि हटेको छ। यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको

भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौं, ७ भाद्र । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने औपचारिक नेपाल भ्रमणमा हुनुहुन्छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सार्वजनिक सुनुवाई, अधिकांश प्रश्न एशियन हाइवेसंग सम्वन्धित

झापा, ६ भाद्र । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको सार्वजनिक सुनुवाइका सहभागीले निर्माणाधीन एसियन हाइवेका विषयमा प्रश्न उठाएका छन् । उनीहरुले बिर्तामोड र चारपानेमा बन्न लागेको ‘ओभरपास’ का विषयमा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, ६ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त