Logo
समाचार
विशेष महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार छुः अध्यक्ष लिङ्देन

काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको

हमासले फिर्ता गरेका चार बन्धकमध्ये विपीनकाे शव पहिचान, दुई वर्ष अघि नै हत्या गरिएको अनुमान

काठमाडौं, २८ असोज । इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ। अन्य

इलाममा ४० वर्षयताकै अधिक वर्षा

इलाम, २२ असोज । इलाममा ४० वर्षयताकै अधिक वर्षा हुँदा जनधनको ठूलो क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इलाममा बाढीपहिरोले धेरै क्षति हुनुको कारण धेरै

दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं , २० असोज । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । आज

आज र भोली सार्वजनिक बिदा

काठमाडौं , १९ असोज । सरकारले भिषण बर्षाको पूर्वानुमानपछि आज र भोली सार्वजनिक बिदा दिएको छ । भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित

कन्काई, कोशी र बागमतीकाे बहावले खतराको तह पार गर्‍यो

झापा, १९ असोज । लगातारको वर्षाले कोशी, कन्काई र बागमती नदीको वहावले खतराको तह पारे गरेका छन्। नेपाल बाढी सूचनाका अनुसार आइतबार बिहान ६ बजे कोशी, कन्काई, बागमतीसँगै सहायक नदीको

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले दिइन्छ आशीर्वाद !

काठमाडौं, १६ असोज । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा

देशभर फूलपाती मनाइँदै, हनुमानढोकामा विशेष समारोहसहित भित्र्याइने

काठमाडौं, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । घटस्थापनाका दिनदेखि

आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं, १० असोज । बडादशैंअन्तर्गत नवरात्रको पाँचौं दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन नवदुर्गामध्येकी

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले