Logo
समाचार
मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौँ, १३ असोज । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर

भारतको रियल टाइम मार्केटमा विद्युत बेच्न नेपाललाई अनुमति

काठमाडौँ, १३ असोज । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ, १३ असोज । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री

पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो

काठमाडौँ, १३ असोज । नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन ।

गिरी बन्धु टी स्टेटको भ्रष्टाचारविरुद्ध माओवादीको र्‍याली र कोणसभा

झापा, १३ असोज । नेकपा (माओवादी केन्द्र) बिर्तामोडको ५ नम्बर वडा समितिले गिरी बन्धु टी स्टेटको भ्रष्टाचार फायल तत्तकाल खोल्न आज बिर्तामोडमा र्‍याली र कोणसभा गर्दैछ । माओवादी केन्द्रको तीन

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

काठमाडौँ, १३ असोज । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र

अरनिको बसपार्क नभत्काउन अदालतको आदेश

काठमाडौँ, १३ असोज । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रवार

नेपाली पब्जी टाेली एसियाली खेलकुदकाे सेमिफाइनलमा

चीन, १२ असोज । नेपाली पब्जी टोली १९ औँ एसियाली खेलकुदको सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा चलिरहेको प्रतियोगिताअन्तर्गत ई-स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा

सरकार र राहत शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता

काठमाडौँ, १२ असोज । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो

पाकिस्तानमा विस्फाेट: ५२ जनाकाे ज्यान गयाे

पाकिस्तान, १२ असोज । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण-पश्चिमी मास्तुङ जिल्लामा आज भएको विस्फोटमा परि कम्तीमा ५२ जनाको जनाको ज्यान गएको छ । विस्फोटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका