Logo
समाचार
राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान

काठमाडौँ, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन

बागमती एमालेको नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ, ११ असोज । नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बागमतीमा मतदान हुँदैछ । बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । एमाले पार्टी कार्यालय च्यासलमा मतदानका लागि

पाकिस्तानमा रकेट लञ्चर विस्फोट, आठ जनाको ज्यान गयो

पाकिस्तान, ११ असोज । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार: प्रधानमन्त्री

काठमाडौँ, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको

साङ्केतिक राजाका लागि लिगलिगे दौड कात्तिक १ गते

गोरखा, ११ असोज । लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्र्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ

राष्ट्रपति पौडेलद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना 

काठमाडौँ, ११ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन् । कुमारी इन्द्रजात्रा

उपराष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

काठमाडौँ, ११ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न

काठमाडौँ महानगरपालिका र अभियन्ता ‘ईः’ बीच चार बुँदे सहमति

काठमाडौँ, ११ असोज । धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः’ र महानगरपालिकाकातर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच बुधवार बेलुका चारबुँदे सहमति भएको हो ।

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ: भण्डारी

काठमाडौँ, १० असोज । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरु लागि परेको बताएका छन् । सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ

काठमाडौँ, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित समारोहमा सुधीर भट्टराई