Logo
समाचार
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, २८ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका

सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

काठमाडौं, २७ जेठ ।  न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश

छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै

काठमाडौं,  २६ जेठ । सत्तापक्ष भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्न तयार नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

झापा, २६ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको हिजो (आईतवार) स्थलगत

प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची, संसद सुचारू गर्न जुटेको छैन सहमति

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बस्ने कार्यसूची छ। संघीय संसद नयाँ बानेश्वरमा दिउँसो २ः०० बजे बस्ने कार्यसूची तय भएपनि विपक्षी दलकाे अवराेध भयाे भने बैठक बस्ने कि नबस्ने भन्ने

टेलिकमकी निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा, ३३ करोड ४८ लाख बिगो मागदाबी

काठमाडौं, २५ जेठ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले टेलिकमको बिलिङ प्रणाली लगायतका प्राविधिक

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, २५ जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्ने गरी समय निर्धारण भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद

बिर्तामोडमा विज्ञान प्रदर्शनी सुरु

काठमाडौं, २४ जेठ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न वर्तमान समयमा आएको विज्ञान तथा प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘हामीले भविष्यका

ज्ञानेन्द्र शाहीको आरोप-‘अग्नि र सांसद दोङ बचाउन गृहमन्त्रीको राजीनामाबाट माओवादी ब्याक सर्‍यो’

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारसँग लेनदेन गरेर माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाबाट ब्याक भएको आरोप लगाउनुभएको छ

नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पदमा बहाल रहेका बेला मन्त्रिपरिषदबाट गलत निर्णय गराएर भ्रष्टाचार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग