
काठमाडौँ, ३१ भदौ । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ ९इयू० को

स्याङ्जा, ३१ भदौ । कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाउँ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे । टुनिबोट

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् । आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२-१९६८) को

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री,

फाइल तस्बिर अफगानिस्तान, ३० भदौ । अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशीसहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ । इन्टरनेशनल असिस्टेन्ट मिसन (आईएएम) ले आफ्ना ती कर्मचारीलाई

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमण शुरु गर्नुअघि राष्ट्रपति भवन शीतल निवासमा गएर राष्ट्रपति पौडेलसँग भेट गरेका

काठमाडौँ, ३० भदौ । काठमाडौँको गह्रीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ । प्रहरी वरीष्ठ उपरीक्षक

नाइजर, ३० भदौ । अफ्रिकी देश नाइजरको सैन्य सरकारले फ्रान्सेली राजदूतलाई बन्धक बनाएको छ । ‘कू ’गरेर नेतृत्व हत्याएको सैन्य सरकारले फ्रान्सका राजदूत सिल्भेन इट्टेसहित अन्य कुटनीतिज्ञलाई बन्धक बनाएको हो

काठमाडौँ, ३० भदौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदै छन् । उनी नेपाल एयरलायन्सको विमानबाट दिउँसो १:४५ बजे नयाँदिल्ली जान लागेका हुन् । पार्टीको प्रवास

काठमाडौँ, ३० भदौ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा हत्या भएका चारजनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको