Logo
समाचार
रिगल आममाफी प्रकरण: सर्वोच्चद्वारा आममाफी दिनुको कारण माग

काठमाडौँ, १८ असोज । व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’

नर्वेका लेखकलाई नाेबेल साहित्य पुरस्कार

नर्वे, १८ असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ । फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ: पन्त

काठमाडौँ, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गरेका

सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भयो: कप्तान पौडेल

काठमाडौँ, १८ असोज । चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार स्वदेश

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

काठमाडौँ, १८ असोज । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी

भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता

भारत, १८ असोज । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका

प्रधानमन्त्री प्रचण्डद्वारा माओवादी नेता आचार्यको स्वास्थ्य अवस्था जानकारी

काठमाडौँ, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ ।

विश्वकप क्रिकेट आजदेखि: उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्‌ने

भारत, १८ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक: डा.रिजाल

ताप्लेजुङ, १८ असोज । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख

साउदी उडेको नेपाल एएयरलाइन्सको जहाज पाकिस्तानको आकाशबाट फर्कियो

काठमाडौँ, १८ असोज । काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय