Logo
समाचार
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

काठमाडौँ, ४ असोज । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो

एकीकृत समाजवादीको ‘समाजवाद जागरण यात्रा’ मेची नदीबाट सुरु हुने

काठमाडौँ, ४ असोज । नेकपा (एकीकृत समाजवादी) ले असोज १४ गतेदेखि ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु गर्ने भएको छ । पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचारप्रसार

अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन: मुख्यमन्त्री चौधरी

लुम्बिनी, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख चुनौती रहेको बताएका छन् । उनले संविधान कार्यान्वयन अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने बताएका हुन् । संविधान

बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम सम्पन्न : छ वटा सत्रमा अन्तरसंवाद तथा सम्भाषण

ललितपुर, ३ असोज । भदौ २६ गतेका लागि तय भएको बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम आज सम्पन्न भएको छ । ११०औँ बिपी जयन्तीका अवसरमा यही भदौ २४, २५ र २६

आन्दोलनमा जाँदा पुगेको क्षतिपूर्तिका लागि बिदाका दिन पढाउँछौँ: शिक्षक

काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा जाँदा भएको शैक्षिक क्षतिलाई बिदाका दिन पढाएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा

शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ: पुन

काठमाडौँ, ३ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रस्तावित शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत पुनले

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ: मन्त्री बस्नेत

काठमाडौँ, ३ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले

क्यानडा र भारतबीच सम्बन्ध बिग्रँदै

भारत, ३ असोज । क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । क्यानडाले आफ्ना नागरिकलाई अत्यन्त सतर्क रहन भन्दै भारत प्रशासित जम्मू-कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ ।

संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, ३ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताएका छन् । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

न्यूयोर्क, ३ असोज । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ । भेटका अवसरमा प्रधानमन्त्री