Logo
समाचार
किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौँ, ५ असोज । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको

काठमाडौँ महानगरका शिक्षक-कर्मचारीबाट सडकमै हाजिर

काठमाडौँ, ४ असोज । नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर

प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३ कराेड रुपैयाँकाे बिजुली बेच्याे

काठमाडौँ, ४ असोज । चालु आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब

आन्दाेलनरत शिक्षकसँग वार्ता गरेर तत्काल विद्यालय खाेल्ने वातावरण बनाउन एमालेकाे माग

काठमाडौँ, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूकाे जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित

काठमाडौँ, ४ असोज । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१

शिक्षकको प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ, ४ असोज । शिक्षकहरुको विद्यालय शिक्षा ऐनको विरोधमा भएको प्रदर्शन आज पनि जारी छ । काठमाडौँको माइतीघर क्षेत्रमा भएको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । प्रदर्शनका कारण

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

ओटावा, ४ असार (एएनआई) । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको

शनिवारदेखि प्रधानमन्त्री प्रचण्डको ८ दिने चीन भ्रमण, यस्तो छ भ्रमण तालिका

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ । हाल अमेरिकाको भ्रमणमा रहेका प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

न्यूयोर्क, ४ असोज । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ, ४ असोज । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय आलोकनगरमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । पार्टीले यही