Logo
समाचार
हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडीको उपाधि

मोनाको, १५ भदौ । अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनलाई यो

समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा

कास्की, १५ भदौ । समाजवादी मोर्चा नेपालले शुक्रवार पोखरामा सन्देश सभा आयोजना गर्दैछ । प्रदेशस्तरीय सभाका क्रममा मोर्चाले गण्डकीमा सन्देश सभा आयोजना गर्न लागेको हो । पोखरा सभागृहमा हुने सभामा

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौँ, १५ भदौ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ । निजामती कर्मचारीको अनिवार्य उमेर हद

सुन तस्करीको अनुसन्धान गर्न सिआइबीको टोली भारत गयो

काठमाडौँ १४ भदौ । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ । बुधबार

शुक्रबारदेखि तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक, १४ भदौ  । चीनसँगको उत्तरी सीमा नाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा

‘एमसिसी परियोजनालाई विशुद्ध आर्थिक सहयोगका रुपमा लिएका छौं’

सुर्खेत, १४ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी परियोजनालाई आफूहरुले विशुद्ध आर्थिक सहयोगका रुपमा लिएको बताएका छन् । बिहीबार समाजवादी मोर्चाले कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई

एमसिसी जनताको हितमा छैन्: विप्लव

सुर्खेत, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) जनताको हितमा नरहेको बताएका छन् । समाजवादी मोर्चाले कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

जर्मनी, १४ भदौ । जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा एक भवनमा आगलागी: ६३ जनाको ज्यान गयो

दक्षिण अफ्रिका, १४ भदौ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ६३ जनाको ज्यान गएको छ । जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ६३

बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौँ, १४ भदौ । चीनले नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गरे चीन भ्रमण स्थगित गरेका छन् । उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको