Logo
समाचार
महिला विश्वकप फुटबल: अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

अस्ट्रेलिया, ३१ साउन । आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बुधवार स्टेडियम अस्ट्रेलियामा भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोलीलाई ३-१ गोलले हराउँदै

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, ३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेका छन् । उक्त भेटमा उनीहरुका बीचमा समसामयिक

सङ्घीय निजामती ऐन एक साताभित्रै सदनमा दर्ता हुन्छ: खड्का

काठमाडौँ, ३१ साउन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले

कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदै

काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुन: शल्यक्रिया गरिने भएको छ । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित

सत्ता साझेदर शीर्ष बैठक: संसद्को गतिरोध हटाउन संवाद तीव्रता दिइने

काठमाडौँ, ३१ साउन । सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा शीर्ष नेताहरूले संसद्को गतिरोध खुलाउने विभिन्न

चीनमा बेरोजगारको तथ्याङ्क सार्वजनिक गर्न रोक

चीन, ३१ साउन ।‌ चीनले बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ । हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक

लिग्स कप: फिलाडेल्फिया युनियनलाई हराउँदै इन्टर मियामी फाइनलमा

अमेरिका, ३१ साउन ।‌ लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४-१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।

कोशी प्रदेशमा कांग्रेसका मण्डल कृषि राज्यमन्त्री नियुक्त

विराटनगर, ३१ साउन ।‌ नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् ।‌ मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन्

पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पर्वत, ३१ साउन । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका-२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय

म्यानमारको जेड खानीमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला

म्यानमार, ३१ साउन । म्यानमारको उत्तरी काचिन राज्यमा बहुमूल्य रत्न ‘जेड’ खानीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव निकालिएको छ । ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् ।