Logo
समाचार
हेलम्बु मेलम्चीमा बाढी ः मेलम्ची-हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक, ८ भदौ । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।

फरार सांसद् कोइरीलाई उन्मुक्ति दिलाउने एमालेको तयारी

काठमाडौँ, ८ भदौ । कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा

समाजवादी मोर्चाका विद्यार्थी सङ्गठनद्वारा शुल्क वृद्धि खारेज गर्न माग

काठमाडौँ, ७ भदौ । समाजवादी मोर्चाअन्तर्गत संयुक्त विद्यार्थी सङ्गठनले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज गर्नुपर्ने माग गरेका छन् । मोर्चाले बिहिवार पत्रकार सम्मेलन गरी इन्जिनियरिङ अध्ययन संस्थान (आइएओइ)लाई

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघमा 

काठमाडौँ, ८ भदौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यही भदौ ५ गते सुरु भएर बिहिवार

यूएईसहित ६ वटा देशलाई ब्रिक्समा सामेल गराउने निर्णय

दक्षिण अफ्रिका, ७ भाद्र । विकासशील राष्ट्रहरूको समूह ‘ब्रिक्स’ मा थप छ वटा देश थपिने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्सको तीन दिने शिखर बैठकले साउदी अरेबिया, इरान,

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने

काठमाडौँ, ७ भाद्र । जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ । यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र

गौरा पर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको छ: देउवा

काठमाडौँ, ७ भाद्र । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख गरेका छन् । सभापति देउवाले गौरा पर्वका

वाग्नरका प्रमुख प्रिगोजिन सवार विमान दुर्घटना, सबै यात्रुको मृत्यु

रुस, ७ भाद्र । वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा प्रिगोजिनसहित सबै यात्रुको ज्यान गएको छ । विमानमा वाग्नरका वरिष्ठ कमान्डर द्विमित्री

कोशी प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य

विराटनगर, ७ भाद्र । कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयले

बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

बारा, ७ भदौ । बरामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन