Logo
समाचार
अवैध रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ३१ साउन । अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार काठमाडौँबाट पक्राउ

हिमाल आरोहण शुल्क बढाउने तयारी

काठमाडौँ, ३१ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय

कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ, ३० साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । यस वर्ष ५१ दशमलव ९१ प्रतिशत परीक्षार्थी

सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौँ, ३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलको भेटवार्ता भएको छ । अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुई जनाको

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

काठमाडौँ, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको

स्विडेनलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलकाे फाइनलमा

न्युजिल्यान्डकाे, ३० साउन । स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । मङ्गलवार न्युजिल्यान्डकाे अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको

श्रीलङ्काका अलराउन्डर हसरङ्गाले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

श्रीलंका, ३० साउन । श्रीलङ्काका स्टार अलराउन्डर वानिन्दु हसरङ्गाले २६ वर्षकाे उमेरमै टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका छन् । सीमित ओभरकाे क्रिकेट (एकदिवसीय र टी-२०) लाई प्राथमिकता दिने बताउँदै

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौँ, ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते

रुसमा पेट्रोल पम्पमा विस्फोट: १२ जनाको ज्यान गयो, ६० जनाभन्दा धेरै घाइते

रुस, ३० साउन । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् । रुसी अधिकारीहरूका