Logo
समाचार
एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ: पोखरेल

काठमाडौँ, ३० असार । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताएका छन् । एमालेको काठमाडौँ महानगर कमिटीले आज आयोजना

अफगानिस्तानमा दुई लाख ७० हजारभन्दा धेरै कुपोषित बालबालिकाको उपचार

अफगानिस्तान, ३० असार । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानका दुई लाख ७० हजारभन्दा धेरै कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ । बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई

वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी

वेस्ट इन्डिज, ३० असार । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी भएको छ । भारतले घरेलु टोलीलाई एक इनिङ्स र १ सय ४१ रनको अन्तरले हराएको हो ।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, ३० असार । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको एमाले प्रचार

प्रहरीमा ३० वर्षे सेवावधिको राजनीति

काठमाडौँ, ३० असार । नेपालमा नयाँ संविधान जारी हुनुअघिदेखि नै प्रहरी ऐन २०१२ प्रतिस्थापन गर्ने र नयाँ ऐन जारी गर्ने विषय पटकपटक उठ्दै आएको छ । प्रहरी नियमावलीमा भएको प्रावधानलाई

अध्यक्ष ओलीसँग अमेरिकी सहायक विदेशमन्त्रीले गरे भेट

काठमाडौँ, २९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् । उनीहरूबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता

परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच अमेरिकी

प्रतिनिधिसभाको बैठक आइतबार बस्ने

काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ । सभामुख देवराज घिमिरेले बैठक असार ३१ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिए । आजको बैठकमा प्रतिनिधिसभाका

लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौँ, २९ असार । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । देशव्यापी

भद्रपुरका लागि उडेकाे बुद्ध एअरको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्काइयो

काठमाडौँ, २९ असार । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौँ त्रिभुवन विमानस्थलमै फर्किएर अवतरण भएको छ । ६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १