Logo
समाचार
न्यायाधीश नियुक्ति चाँडै हुन्छ: कार्की

काठमाडौँ, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उनले समयमा

सहकारी पीडितद्वारा काठमाडौँमा प्रदर्शन, १९ जना पक्राउ

काठमाडौँ, ३१ असार । सहकारी पीडितहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । विरोधका लागि विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौँ आएका हुन् । उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ, ३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी

अमेरिकामा अत्यधिक गर्मी: ११ करोड ३० लाख नागरिक प्रभावित

अमेरिका, ३१ असार । अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण-पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ । गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका

भारतमा करेन्ट लागेर पाँच जना बोलबम यात्रीको ज्यान गयो

भारत, ३१ असार । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ । बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर

परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

काठमाडौँ, ३१ असार । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद आइतबार थाइल्याण्ड जाँदै छन् । मन्त्री साउद दिउँसो

काभ्रेमा ‘प्याराग्लाइडिङ’

काभ्रे, ३१ असार । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर

सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

काठमाडौँ, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ

बन्द हुँदै सशुल्क विदेशी च्यानल

काठमाडौँ, ३१ असार । सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबार (साउन १) देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ । विदेशी सिग्नल वितरक र अपरेटरलाई

दक्षिण कोरियामा बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

दक्षिण कोरिया, ३० असार । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन्