Logo
समाचार
कोशी प्रदेश: सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडौँ, ८ साउन । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र

महिला विश्वकप फुटबल: इटलीले अर्जेन्टिनालाई हरायाे

न्युजिल्यान्ड, ८ साउन । फिफा महिला विश्व कप फुटबल २०२३ मा इटलीले अर्जेन्टिनालाई हराएको छ । सोमवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १-० गोलले हराएको हो । इटलीका

चीनमा व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो

चीन, ८ साउन । चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला

पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

कोलम्बो, ८ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । आइतबार भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भएको हो । जितका

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने

इटाली, ८ साउन । इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव

काठमाडौँ, ८ साउन । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने बाबु छोरा पक्राउ

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट

कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ, ७ साउन । कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र

सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौँ, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार

भाजपाको निमन्त्रणामा माओवादी केन्द्रका पाँच नेता भारत प्रस्थान

काठमाडौँ, ७ साउन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा