Logo
समाचार
प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा आयोगको पत्राचार

काठमाडौँ, ७ जेठ । निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापक राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसोे बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको

एमसीसीको औपचारिक काम भदौदेखि थालिने

काठमाडौँ, ७ जेठ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डलर (करिब ५०

विकासशील भएपछि पनि सहुलियत दिन अमेरिकालाई नेपालको आग्रह

काठमाडौँ, ७ जेठ । नेपालले अतिकम विकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नति भएपछि पनि नेपाली वस्तुलाई दिँदै आएको सुविधा जारी राख्न अमेरिकालाई आग्रह गरेको छ । शुक्रवार काठमाडौँमा बसेको नेपाल अमेरिका टिफा

अदृश्य शक्तिको खेलमा यसरी हुन्छन् ठूला पदमा सरुवा

काठमाडौँ, ७ जेठ । निजामती प्रशासनमा कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि पछिल्ला दिनमा ठूला पदमा हुने सरुवामा राजनीतिक नेतृत्वको अत्यधिक रुचि बढ्ने गरेको पाइएको छ । यसरी ठूला सरुवामा

अंग्रेजी मोहले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो

बिर्तामोड, ६ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार र दक्ष शिक्षक भए पनि विद्यार्थीको संख्या घट्दै गएको छ । सामुदायिक विद्यालयको शिक्षा

अमेरिकी पूर्वराष्ट्रपति ओबामासहित पाँच सय जनामाथि रुसले लगायाे प्रतिबन्ध

अमेरिका, ६ जेठ । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत

स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

काठमाडौँ, ६ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास

भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने

भारत, ६ जेठ । भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । भारतको रिजर्भ बैँक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर

सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाइने घोषणा

काठमाडौँ, ६ जेठ । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आव