Logo
समाचार
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

काठमाडौँ, ६ वैशाख । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै

काठमाडौँ, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको

काठमाडौँ उपत्यकाका एक तिहाइ सटर खाली

काठमाडौँ, ६ वैशाख । व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार

मालवाहक सवारीको तौल अब जोखिने

काभ्रेपलाञ्चोक, ६ वैशाख । सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका

कांग्रेसद्वार तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा

काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ ।

बिपीको विचारलाई अँगालेर हिँडौँ: कोइराला

पोखरा, ५ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अँगालेर हिँड्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका हुन् । अहिले

प्रधानमन्त्रीद्वारा काठमाडौँ-तराई ‘फास्ट ट्र्याक’ काे अवलाेकन

काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाडौँ-तराई-मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गरेका छन् । मङ्गलवार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ‘फास्ट ट्र्याक’ अवलोकन

मिटरब्याज पीडितकाे माग सम्बाेधन नगरे सडक सङ्घर्षमा जाने राप्रपाकाे चेतावनी

काठमाडौँ, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।

दिवा खाजा कार्यक्रम फलदायी: शर्मा

काठमाडौँ, ५ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेकी छन् । ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट- नेपाल’ले