Logo
समाचार
भन्सार कर्मचारीलाई इमान्दारी भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

विराटनगर, १४ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारीसाथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,“तपाईँहरु राज्यको राजस्व

लुम्बिनीकाे मुख्यमन्त्रीमा कांग्रेसका चाैधरीकाे दाबी पेस

दाङ, १४ वैशाख । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस भएको छ । आज दिउँसो ४ बजेसम्म बहुमतकाे

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

काठमाडौँ, १४ वैशाख । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौँ, १४ वैशाख । राष्ट्रियसभाको बैठक सरेको छ । आज आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४:०१ मा बस्ने गरी सरेको

विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

पाँचथर, १४ वैशाख । कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ । चालू शैक्षिक सत्रमा

साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनलमा पुग्यो

काठमाडौँ, १४ वैशाख । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत बुधवार भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको

मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी: कोइराला

विराटनगर, १३ वैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् । विराटनगर-११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको

संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन सांसद मनोनीत

काठमाडौँ, १३ वैशाख । संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन जना सांसद मनोनीत भएका छन् । राष्ट्रियसभाको आजको बैठकले सांसदहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजङ्ग रायमाझीलाई उक्त समितिमा मनोनीत

निजी विद्यालय छोड्दै धमाधम देवी माविमा भर्ना हुँदै विद्यार्थी

बिर्तामोड, १३ वैशाख । नेपाली समाजमा सरकारी र निजी विद्यालयबीचमा निकै ठूलो खाडल रहेको छ । सरकारी विद्यालयमा शैक्षिक गुणस्तरीयताका विषयमा अभिभावकहरुको एक किसिमको गुनासो देखिन्छ । जसका कारण प्रायले

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

पेरिस, १३ वैशाख । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच