Logo
समाचार
सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

काठमाडौँ, २५ चैत । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ: शर्मा

काठमाडौँ, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको

समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजान आवश्यक: सभामुख

काठमाडौँ, २५ चैत । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिवार काठमाडौँमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

प्रहरीसँगको झडपमा कराँचीमा तीन जनाको मृत्यु

फाइल तस्बिर पाकिस्तान, २५ चैत । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुई

आईपीएल: लखनउसँग हैदराबाद पराजित

लखनउ, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराति लखनउमा भएको

नाइजेरियामा बन्दुकधारी समूहकाे आक्रमण: ४६ जनाको ज्यान गयाे

नाइजेरिया, २५ चैत । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहको आक्रमणमा परि ४६ जनाको ज्यान गएको छ । बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका

फ्रान्सका राष्ट्रपति म्याक्रोँको चिनियाँ नागरिकले गरे प्रशंसा

बेइजिङ, २५ चैत (सिन्ह्वा) । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै साता गरेको आफ्नो राजकीय भ्रमणका क्रममा चिनियाँ जनताबाट न्यानो स्वागत पाएका छन् । म्याक्रोँको तीनदिने भ्रमणको उद्देश्य आर्थिक सम्बन्धलाई मजबुत

सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने २१ वर्षीय युवा पक्राउ

काठमाडौँ, २५ चैत । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पु¥याइ हमला गर्र्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१०

file photo
बङ्गलादेशमा आदिवासी समूहबीच झडप: आठ जनाको मृत्यु

बङ्गलादेश, २४ चैत । बङ्गलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गत अक्टोबरदेखि पर्यटकका

आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग

काठमाडौँ, २४ चैत । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरुले सरकारले