
काठमाडौँ/दमक, ९ वैशाख । झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको

काठमाडौँ, ९ वैशाख । यही शैक्षिकसत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर

काठमाडौँ, ९ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

काठमाडौँ, ८ वैशाख । एसिसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । शुक्रवार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको हो । नेपालले दिएको तीन सय ११

काठमाडौँ, ८ वैशाख । नेपालका स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स

अमेरिका, ८ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुन: चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु

भारत, ८ वैशाख । जम्मु-कश्मीरमा भारतीय सेनाको टोलीमाथि आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ । जम्मु कश्मीरको पुँछमा बिहीबार दिउँसो तीन बजेतिर भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको

नयाँ दिल्ली, ८ वैशाख । भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । मुर्मूले बिहीबार पौडेलको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश

नयाँ दिल्ली, ७ वैशाख । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली

भारत, ७ वैशाख । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले