Logo
समाचार
देशमा देखिएका समस्या समाधानका लागि सबै एकजुट हुनुपर्छ: खनाल

जनकपुरधाम, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना

एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेवीया र कुवेत विजयी

काठमाडौँ, ९ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन् । साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले

मोदी संलग्न हुने कार्यक्रममा आत्मघाती आक्रमणको धम्की

नयाँदिल्ली, ९ वैशाख (पिटिआई) । प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ

विराटनगरमा पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप

विराटनगर, ९ वैशाख । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनरत पहिचनवादी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । कोशी प्रदेश नाम राखिएको विरोधमा भएको आन्दोलनको क्रममा ५ चैत गते

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टीको स्थापनाः अध्यक्ष नेपाल

काठमाडौँ, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् । पार्टी निकट युवा सङ्घ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकी, ९ वैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन् । आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा

स्वतन्त्र ताइवानको वकालत गर्ने सङ्गठनविरुद्ध चीनको प्रतिबन्ध

बेइजिङ, ९ वैशाख (सिन्ह्वा) । चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने सङ्गठनहरूविरुद्ध दण्डात्मक कारबाही थालेको छ । ताइवानी सङ्गठन प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा

ईस्लाम धर्मावलम्वी ‘इदुलफित्र’ पर्व मनाउँदै

काठमाडौँ, ९ वैशाख । ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइदै छ । एक महिनासम्म ब्रत बसेका मुसलमानले ‘इदुलफित्र’ मनाउने गर्दछन् । ब्रत बस्नुलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने

चितवन-२ को उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन, ९ वैशाख । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरूले

संमृद्धि हासिल गर्न सरकार दृढ सङ्कल्पित ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन् । इस्लाम धर्मावलम्बीको