
काठमाडौँ, १८ चैत । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधानको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । सरकारी निवास बालुवाटारमा आज मिटरब्याजपीडितसँगको भेटमा उनले आवश्यक ऐन बनाउने र

सर्लाही, १८ चैत । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल)मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ । सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको

तुलसीपुर, १८ चैत । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी

फिदिम, १८ चैत । फिदिमको मेचीमार्ग अन्तर्गत कान्छी दोकानमा शुक्रवार राती ७ः३० वजे कार दुर्घटना हुँदा झापा नगरपालिका–१ कि १८ वर्षीया रश्मि भुजेलको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर

काठमाडौँ, १७ चैत । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपको उपाधि जितेको छ । फाइनलमा लाओसलाई २-१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको

सुर्खेत, १७ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् । यसअघि गत

भारत, १७ चैत । रामनवमी पर्व मनाउन भारतको मध्य प्रदेशको इन्दौरमा रहेको शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर

काठमाडौँ, १७ चैत । खानेपनी मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री भएका खानले मन्त्रिपरिषद् विस्तार भएकै दिन आज राजीनामा दिएका हुन्

झापा, १७ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् । सो पार्टीको स्कूल विभाग झापाको