Logo
समाचार
सरकारी क्यालेण्डर ः ३६५ दिनमा १०४ दिन विदा

काठमाडौँ, ५ चैत । सरकारले सार्वजनिक गरेको २०८० सालको विदा क्यालेण्डरमा ३ सय ६५ दिनमा १ सय ४ दिन सार्वजनिक विदा परेको छ । क्यालेण्डरमा शनिवार ५२ दिन, पर्व २६

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने

काठमाडौँ, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री

उपराष्ट्रपति यादवको शपथ सोमबार

काठमाडौँ, ५ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको

बङ्गलादेशमा बस दुर्घटना: १७ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

बङ्गलादेश, ५ चैत । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक

इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प

इक्वेडर, ५ चैत । इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । ११

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल

स्ववियु निर्वाचनमा मतदान जारी

काठमाडौँ, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज

आज स्ववियु निर्वाचन ः कतै तयारी पुरा, कतै अन्योल

चितवन, ५ चैत । त्रिभुवन विश्वविद्यालयले आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तयारी कुनै क्याम्पसमा पुरा भएको छ भने कतै अन्योल बनेको छ । विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय

युक्रेन आक्रमण जायज ठहर्याउन पुटिनले इराक देखाउन मिल्दैन ः टोनी ब्लेयर

लण्डन, ४ चैत (एएफपी) । पुटिनले युक्रेन आक्रमणको प्रमाणका रूपमा इराकको सन्दर्भ प्रयोग गर्न नमिल्ने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले शनिबार बताएका छन् । बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो एक

लान्छित अभिव्यक्ति फिर्ता लिन सभामुखलाई पत्रकार महासंघको चेतावनी

काठमाडौँ, ४ चैत । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले शुक्रवार व्यक्त धारणाप्रति आपत्ति प्रकट गरेको छ । महासंघका महासचिव रोसन पुरीद्वारा आज जारी गरिएको विज्ञप्तिमा सभामुखको आधारहीन अभिव्यक्ति तत्काल