Logo
समाचार
जर्मनीको चर्चमा गोली चल्दा ६ जनाको मृत्यु

जर्मनी, २६ फागुन । जर्मनीको एउटा चर्चमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । ह्याम्बर्गमा रहेको जेहोभास विटनेस चर्चमा गोली चलेको हो

भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्रीसहितलाई नौं वर्ष कैद र जरिवाना

काठमाडौँ, २६ फागुन । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहिद सात जनालाई कैद र जरिवाना हुने ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ: रास्वपा

काठमाडौँ, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ । रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए

विश्वकप लिग-२: पिएनजीलाई हराउँदै नेपाल विजयी

काठमाडौँ, २५ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएको छ । नेपालले दिएको २ सय ९८ रनको लक्ष्य

शेयर बजार उच्च अङ्कले बढेर हरियाली

काठमाडौँ, २५ फागुन । शेयर बजार बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७०

दुई तिहाई अफगान नागरिकलाई मानवीय सहायता आवश्यक

काठमाडौँ, २५ फागुन । अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिएका छन् । उनले बुधबार

स्ववियु निर्वाचन आचारसंहिता: पोस्टर टाँस्न नपाइने

काठमाडौँ, २५ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता

भैरहवा विमानस्थलबाट पुन: नियमित उडान सुरु

भैरहवा, २५ फागुन । देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुन: नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले

राष्ट्रपति निर्वाचन: प्रधानमन्त्री प्रचण्डले गरे मतदान

काठमाडौँ, २५ फागुन । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनको मतदान जारी छ । राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत

श्री एयरलाइन्सको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण

काठमाडौँ, २५ फागुन । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को