Logo
समाचार
राष्ट्रपति पौडेल गोरखामा

गोरखा, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा भ्रमणमा पुगेका छन् । आइतबार बिहान ९:३० बजे राष्ट्रपति पौडेल गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गरेका हुन् । करिब

मिटरब्याजी धन्दा रोक्ने विधेयक ल्याइँदै

काठमाडौँ, १२ चैत । चर्को ब्याजदर, दसौँ गुणासम्मको तमसुक वा चेक लिएर मिटरब्याजी धन्दा सञ्चालन गर्दै आएको गिरोहमाथि कानुनी कारबाही चलाउनका लागि कानुन निर्माणको तयारीमा सरकार जुटेको छ । कानुन

१६ जनाको दरबन्दीमा ५४ जना कार्यरत, तलब खुवाउनै धौ धौ

टीकापुर, १२ चैत । कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धरै कर्मचारी थपिन पुग्दा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले

अमेरिकामा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

अमेरिका, ११ चैत । अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण

प्रदीप पौडेल भन्छन्: देश बनाउने जिम्मेवारी युवाको हो

तनहुँ, ११ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ-५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन् । रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको

सोमवारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: माओवादी केन्द्र

काठमाडौँ, ११ चैत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सोमवारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

राहुल गान्धी भन्छन्: लोकतन्त्रकाे रक्षाका लागि लडिरहन्छु

भारत, ११ चैत । भारतीय कांग्रेसका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देशको लोकतन्त्रको रक्षाका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले

देशको अर्थतन्त्र गम्भीर अवस्थामा: श्रेष्ठ

काठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । शनिवार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा

साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदा ३/४ दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको म्याद गुज्रिएको छ । उनले भने जस्तै भोलिपल्टैबाट त्यसको निम्ति

स्ववियु निर्वाचन: १८ वटा आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी

काठमाडौँ, ११ चैत । त्रिभुवन विश्वविद्यालयमा अघिल्लो आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको