Logo
समाचार
प्रवासी मजदुरमाथि हिंसाको अफवाहसँगै तमिलनाडुका नेपाली कामदार त्रासमा

भारत, २३ फागुन । दक्षिणी भारतीय राज्य तमिलनाडुमा बिहारका मजदुरमाथि हिंसा भइरहेको अफवाह फैलिएपछि उक्त राज्यका विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारहरूले पनि चिन्तित बनेको बताएका छन् । त्यस क्षेत्रमा नेपालीहरूलाई

अफगानिस्तानका विश्वविद्यालय खुल्दै, महिलामाथिको प्रतिबन्ध कायमै

काबुल, २३ फागुन (एएफपी) । अफगानिस्तानका विश्वविद्यालय जाडो बिदापछि सोमबारदेखि खुलेका छन्, तर तालिबान अधिकारीले उच्च शिक्षामा महिलामाथि प्रतिबन्ध लगाएपछि पुरुष मात्र कक्षामा फर्केका छन् । सन् २०२१ को अगष्टमा

विश्वकप लिग-२: युएईमाथि नेपालको सानदार जित

युएई, २२ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल

राष्ट्रपति चुनावबारे सांसदलाई एमालेको अभिमुखीकरण

काठमाडौँ, २२ फागुन । नेकपा एमालेले राष्ट्रपति चुनावबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा एमालेले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदलाई अभिमुखीकरण गराएको

पाकिस्तानमा आत्मघाती आक्रमण: नौ जना प्रहरीको ज्यान गयो

पाकिस्तान, २२ फागुन । पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमणमा परेर नौ जना प्रहरीको ज्यान गएको छ । आत्मघाती आक्रमणमा अन्य १० जना घाइते भएका बीबीसी उर्दुले जनाएको छ । प्रहरी बोकेको

प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन भएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री प्रचण्डले

नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दियो

काठमाडौँ, २२ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज जारी खेलमा

आप्रवासी कानुन कडा बनाउँदै बेलायत

बेलायत, २२ फागुन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन् । बेलाइतले युरोपबाट आफ्नो सिमाना पार गर्ने

प्रधानमन्त्री र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल-हमदबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटरमा आज

बङ्लादेशमा रोहिङ्ग्या शिविरमा भीषण आगलागी: दुई हजारभन्दा धेरै घर जले

बङ्लादेश, २२ फागुन । बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका छन् । आइतबार भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि