
काठमाडौँ, १ चैत । काठमाडौँ महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । कामपाले ७ वर्षअघिको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सो

वासिङ्टन, १ चैत (एएफपी) । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् । साथै उनीहरूले पनडुब्बीको नयाँ

काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलिका लागि बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने

बङ्लादेश, ३० फागुन । विश्व च्याम्पियन इङ्ल्यान्डसँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बङ्लादेशले क्लीन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा इङ्ल्यान्डलाई १६ रनले हराउँदै बङ्लादेशले तीन खेलको शृङ्खलामा

चीन, ३० फागुन । चीनले कोभिड-१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही

चितवन, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी

कास्की, ३० फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन् । उनले सङ्घीयता कार्यान्वयनका

काठमाडौँ, ३० फागुन । लिजेन्ड्स क्रिकेट लिग (एलएलसी) मा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा शुक्रवार इण्डियन महाराजलाई हराएको एसिया लायन्सले आफ्नो

इरान, ३० फागुन । इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ । प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको

काठमाडौँ, ३० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचारप्रसार गर्न खुला गरिएको छ । फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र