Logo
समाचार
रामचन्द्र पौडेलद्वारा पार्टीको सदस्यता त्याग

काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्यागेका छन् । पार्टीको वरिष्ठ नेता रहेका उनी यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् । नेता पौडेलले

इजरायलमा इतिहासकै ठूलो आन्दोलन

इजरायल, २८ फागुन । इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १० हप्तादेखि भइरहेको प्रदर्शनमा लाखौँ व्यक्ति सडकमा पुगेर विरोध जनाएका बीबीसीले

‘शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ’

काठमाडौँ, २८ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएका छन् । माओवादी धारका पार्टीले आज आयोजना गरेको पत्रकार

उपराष्ट्रपति निर्वाचन: कसैले उम्मेदवारी फिर्ता लिएन

काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । उम्मेदवारी फिर्ताका लागि दिएको निर्धारित समयमा कोही कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि आयोगले चारै

यूएईलाई हराउँदै नेपालले एकदिवसीय क्रिकेटकाे मान्यता जाेगायाे

काठमाडौँ, २८ फागुन । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग-२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार

काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना

युएईविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् ९युएई० विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित

साउदी अरब र इरानबीचको सम्बन्ध पुनः स्थापनाले इजरायल चिन्तित

रियाद, २८ फागुन (एएफपी) । इरान र राउदी अरबको सम्बन्ध सुधार हुँदा इजरायल चिन्तित भएको छ । दुई देशबीचको सम्बन्ध पुन ःस्र्थापना गर्ने साउदी अरबको आश्चर्यजनक कदमले इजरायलसँगको उसको नाजुक

‘विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ’

जनकपुरधाम, २७ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै

आफूले गरेको फोहर आफैँ सफा गर्ने बानी बसालौँ: किराँती

काठमाडौँ, २७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन् । पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीनमहिने