Logo
समाचार
एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौँ, २७ फागुन । नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी

उपराष्ट्रपतिमा झालाई उठाउने जनमत पार्टीको निर्णय

काठमाडौँ, २६ फागुन । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहेका

प्रविधिको दुरुपयोग नियन्त्रणका लागि कानून पर्याप्त छैन: सञ्चारमन्त्री

काठमाडौँ, २६ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव रहेको बताएकी छन् । महिला सुरक्षा दबाब समूहद्वारा आज आयोजित

ट्रयाक्टरको ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु

पाकिस्तान, २६ फागुन । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टरको ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ । करिब

प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । शुक्रवार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको

पाँच डीआईजीलाई एआईजी बनाउन सिफारिस

काठमाडौँ, २६ फागुन । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । पहिलो नम्बरमा डीआईजी वसन्तबहादुर

प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ, २६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ । द्वन्द्वकालीन घटनामा आधारित मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक

रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौँ, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार

जर्मनीको चर्चमा गोली चल्दा ६ जनाको मृत्यु

जर्मनी, २६ फागुन । जर्मनीको एउटा चर्चमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । ह्याम्बर्गमा रहेको जेहोभास विटनेस चर्चमा गोली चलेको हो

भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्रीसहितलाई नौं वर्ष कैद र जरिवाना

काठमाडौँ, २६ फागुन । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहिद सात जनालाई कैद र जरिवाना हुने ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू